मंगलबार, १० साउन, २०७४
OnlineKhabar.com

ललितपुरको मतगणनामा विवाद, वडा नम्बर १५ मा बढी मत भेटियो

अनलाइनखबर

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिकाको मतगणनामा विवाद देखिएको छ । वडा नम्बर १५ मा मुचुल्कामा भन्दा बढी मत देखिएपछि एमालेका प्रतिनिधिले बहिस्कार गरेका छन् ।

एमाले प्रतिनिधि केशव व्यञ्जनकारका अनुसार वडा नम्बरमा ३ हजार २४६ मत खसेको हो । तर, अहिले २६ मत बढी देखिएको छ । पुनः मतगणना गर्नुपर्ने उनको माग छ ।

नभए अन्य वडाको मतगणनामा रहेका प्रतिनिधिलाई पनि फिर्ता बोलाउने एमालेको चेतावनी छ ।

२०७४ जेठ ५ गते १२:४८ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
११ प्रतिकृयाहरू प्राप्त
  • Kumar लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १३:१३

    Har Swikar garna garo bhaneko yehi ho…….. jitma mattina hunna harma aatina hunna ……

    33
    57
    Share

  • paribartan लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १४:०६

    yiniharuko budhi ra bichar nai yastai ho jite makhka parne hare swaikar garna nasakne

    0
    0
    Share

  • Desh Bhagti लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १४:१५

    Moist & Nepali Congress le k garna khojeko hamro nepal lai

    2
    0
    Share

  • Janak Chaudhary लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १४:१८

    Dhadhali garera jitna palkeka haruko kam nai yastai hunxa. khaseko mat bhanda badhi mat bhetida pani hune. yasto pani nirwachan hunxa ? c
    huna ta butha lutne pani shahid manne sarkar xa ahile, badhi matko ta kurai xodau,

    Congress ani make na pare.

    0
    0
    Share

  • vinesh thapa लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १४:२४

    kina vo taw

    0
    0
    Share

  • Kuber लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १४:३१

    त्यहा खटीएका कमर्चारीहरूलाइ कारवाही गरनुपरछ

    1
    1
    Share

  • Bishow लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १४:३९

    HAR Jeet ta sabai mat count garepachi huncha. muchulka bhanda badhi mat ayema tyo ta galat ho. hai .

    1
    0
    Share

  • gambhir dangol लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १४:४८

    hajur le vannu vaako thik ho tara badhi vot dekhinu vaneko k ho k karan le vayo tesma dhyaan dine po ho ki hajur

    0
    0
    Share

  • Bimal Raj लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १४:५९

    मुचुल्कामा भन्दा बढी मत कसरी त ??

    9
    0
    Share

  • Rabin Sijapati लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १७:२४

    २६ भोट मात्र त हो नि छोड्देउ साथीहरु

    0
    3
    Share

  • birkhe लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:३६

    j bhande pani bhaigoni pheri ganera na niskie tesko lagi penalty ko byabastha ganru paryo ni

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this