साहित्य

युद्ध सम्झाउने दुई पुस्तक सार्वजनिक

युद्ध सम्झाउने दुई पुस्तक सार्वजनिक ९ जेठ, काठमाडौं । तत्कालिन नेकपा-माओवादीको १० वर्षे युद्धको झल्को दिने दुई पुस्तक सार्वजनिक भएका छन् । राधा पौडेलको ‘खलंगामा हमला’ र नवीन जिरेलको ‘भीषण दिनहरु’ नामक पुस्तक बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको हो ।...

‘चिना हराएको मान्छे’लाई संसारभर पढ्न पाइने

९ जेठ, काठमाडौं । चर्चित अभिनेता एवं हास्यव्यंग्यकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ संसारभरका नेपालीभाषीले पढ्न पाउने भएका छन् । विश्वको सबैभन्दा ठूलो अनलाइन स्टोर अमेजनमार्फत यो पुस्तक पढ्न पाइने प्रकाशक फाइनपि्रन्टले जनाएको...

काठमाडौंमा बाल नाटक मेला

७ जेठ, काठमाडौं । हरेक दिनजसो नाटक प्रदर्शन भैरहने काठमाडौं अनामनगरको मण्डला थिएटरमा मंगलबारदेखि भिन्नै चहलपहल शुरु भएको छ । अरु दिन पाका कलाकारहरुको निर्माण र अभिनयमा नाटक प्रदर्शन हुने गरेकोमा मंगलबारदेखि भने बालबालिकाले...

सिर्जना प्रतिष्ठानको ‘अनुपम’ लोकार्पण

सिर्जना प्रतिष्ठानको ‘अनुपम’ लोकार्पण ७ जेठ, काठमाडौं । काठमाडौंको कलङ्की क्षेत्रमा विगत एक वर्षदेखि साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको अनुपम सिर्जना प्रतिष्ठानद्वारा प्रकाशित साहित्यिक सङ्कलनको पहिलो अङ्क ‘अनुपम’ लोकार्पण भएको छ । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न...

स्वागत नेपालको ‘मातृ संभोग’ पछि जिगोलो

स्वागत नेपालको ‘मातृ संभोग’ पछि जिगोलो ‘मातृ संभोग’ नामक उपन्यास लिएर नेपाली साहित्यको बजारमा देखा परेका स्वागत नेपालको अर्को उपन्यास आएको छ, जिगोलो । लेखकले यसलाई राजनीतिक वैश्यावृत्तिमा आधारित उपन्यास भनेका छन् । शनिबार राजधानीमा विमोचन हुँदै गरेको जिगोलोको एक...

संस्मरण – नहिंडेको बाटो

संस्मरण – नहिंडेको बाटो मैले धेरै पटक अनुभव गरेको छु, उमेर र समयको आगो कसैगरी निभाउन नसकिने रहेछ । सिनागावाको पि्रयर मेन्सन फ्ल्याटमा बस्थ्यो, ज्ञानेन्द्र भन्ने एक जना नेपाली । ऊ पनि घुँघुरुकै कामदार थियो । म त...

गजल

गजल कल्पना पौडेल “जिज्ञासु” गरीबको त्यो भत्किएको बस्ती टाल्नलाई फर्किदैछु नेपाल तिन्को चुलो बाल्नलाई बर्सौ बाट भोकले छट्पटाउदै होलान अन्नको एक्दाना उन्को मुख्मा हाल्नलाई हातेमालो गरौ साथी सबै जना मिली ति गरिबिको जरो फेदै देखी फाल्नलाई कैयौ अनाथ बच्चा आस्रममा पुगेकाछन आतुरछु म...

कथा – बले बौलाएछ

गर्मीले 'सेन्डो' छिचोलेर सर्ट नै भिजेछ ! डोरीमा टाँगे । मुढामा बसेर जुत्ताका लेस खोल्दै गर्दा बाटोमा देखियो घने, साइकल डोर्‍याउँदै । सुपारीको बोटमा साइकल अड्यायो र कन्चटमा औँला घुमाउँदै भन्यो, 'थाहा पाइस्, बलेको...

कथा- चकलेट

पजेरोलाई सदरमुकाममै छाडेपछि स्वकीय सचिव र म लखरलखर हिंड्न थाल्यौं । गाउँको बाटो धूलो र माटो डुङडुङ् गनाउने गोबर र गुहु । गाउँ किन यस्तो फोहोर हुँदै गएको ? अहिले म आफ्नो गाउँ जाँदैछु ।...

पुस्तक समीक्षा- कमजोरी स्वीकारिएको ‘कर्म’

पुस्तक समीक्षा- कमजोरी स्वीकारिएको ‘कर्म’ दुनियाँको कोही पनि मान्छे कमजोरीबाट मुक्त छैन । कसैसँग घटी-बढी भन्ने मात्र हो । र, ती कमजोरी ऊ आफूबाहेक अरुलाई विरलै थाहा हुन्छ । तर प्रायः मान्छेहरु आफ्ना कमजोरीलाई नजरअन्दाज गर्छन् । ढाकछोप गर्न...

धनेको कल्पनाको नेपाल

भुवन पौडेल “आज शुक्रवार साथिहरूसगँ विदा मनाउने योजना वनाएको कस्तो भुसुक्कै विर्सिएछु । ए घडी हेर्नैपर्यो कति वजेछ हँ ? लौ हेर समयले त धेरै अगाडि पार गरि सकेछ। छिटो नुहाँएर कपडा लाएर निस्कनु...

कथा- सीमा रेखा

औधी राम्रो छ पाल्पाको श्रीनगरको डाँडो र यसको सेरो फेरो! हालसालैको एसियन यात्रा सर्भेले नेपालका यात्रागर्न लायक ठाउँ भित्र श्रीनगरको नाम पनि पारेको देखेर मेरो छाती तन्केर बेलुन फुले झैँ भएको छ किनकी म...