Comments Add Comment

२३ गते युनिकको बुक क्लोज हुने

unique_finance१७ भदौ, काठमाडौं । युनिक फाइनान्सले आगामी साधारणसभाको प्रयोजनको लागि यही भदौ २३ गते बुक क्लोज हुने जनाएको छ ।

फाइनान्सको साधारणसभा असोज ११ गते आह्वान गरिएको छ । उक्त साधारणसभामा कम्पनीले १२ प्रतिशत नगद लाभांशको प्रस्ताव पेश गर्नेछ । उक्त लाभांश २३ गतेसम्म सेयर खरिद गर्ने सेयरधनीले प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment