Comments Add Comment

नेप्से १.२६ घटेर ५५०.२९ अंकमा

nepse

१७ भदौ, काठमाडौं । पुँजी बजार सूचक नेप्से परिसूचक १.२६ अंक घटेर ५५०.२९ अंक कायम भएको छ । वाणिज्य बैंकको समूह सूचक ०.३४ अंक घटेर ५३१.०१ कायम भएको छ ।

आज नेप्सेमा ११३ कम्पनीको १ हजार ७ सय ७७ कारोबारबाट १७ करोड ६२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । ती कम्पनीका ५ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री भएका थिए । आज नेपालको पुँजीकरण ५ खर्ब ४९ अर्ब ६३ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment