Comments Add Comment

हनिमुन मनाउन पुगेका आर्यन र पूजाको रोमान्स

चकलेटी प्लेब्वाइको भूमिकामा देखिदै आएका नायक आर्यन सिग्देललाई उनकै रोजाइका निर्देशक सुदर्शन थापाले पुन एकपटक यस्तै भूमिकामा पर्दामा देखाउने भएका छन् ।

aaryan-in-madhumas

थापाको निर्माण तथा निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘मधुमास’मा आर्यनलाई २ युवतीसँग रोमान्स गर्दै गरेको अवस्थामा देखिनेछ ।बाबुराम दाहालको समेत लगानी रहेको यो चलचित्रमा आर्यनको साथमा पूजा शर्मा , सिवांगिनी राणा, मनोज आरसीको मुख्य भूमिका छ । मधुमास शब्दले हनिमुनको अर्थ बोल्दछ । चलचित्रमा दिनेश न्यौपानेको लेखन, सुरेश अधिकारीको संगीत, दिपक बज्रचार्यको छायांकन, हिमाल केसीको द्वन्द्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment