+
+

राखी सावन्तको नयाँ तर्क, ‘म अझै कुमारी छु’

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २४ गते १२:३७

आफ्नो बोलिको ठेगान नभएकी भारतिय मोडल राखी सावन्त फेरी एक भनाई सार्वजनिक गरेर चर्चामा छिन् । समय समयमा विभिन्न खालका तर्क सारेर समाचारमा छाइरहेकी राखी सेलिब्रेटी भन्दा पनि विवादस्पद बयानले चर्चामा आउछिन् । कहिले नायिकाहरुको टिप्पणी गरेर होस् या कहिले साहरुख र सलमानसँग बिहे गर्ने कुराले नै किन नहोस्, राखीको चर्चा हुनेगर्दछ ।rakhi-sawantहालै मात्र राखीले अर्को एक यस्तै तर्क अघि सारेकी छिन् जसको कारणले गर्दा उनी न्यूजमेकर बनेकी छिन् । राखीले आफूले यो सुन्दर संसारमा चाहेअनुसार जीन्दगी जिइरहेको बताउँछिन् । तर राखीले आजसम्म पनि आफू कुमारी नै रहेको बताएर चर्चा बटुलेकी छिन् ।

उनले भनेकी छिन्, ‘यो सुन्दर संसारमा चाहे अनुसारको जीन्दगी जिएर पनि मैले सेक्सको आनन्द अहिले सम्म लिएको छैन ।’ उनले आफ्नो परिवार मध्यमस्तरको भएको तर्क गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?