२५ भदौ, काठमाडौं । बागमती डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको ७ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।
उक्त प्रस्ताव आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्ने छन् । गत आवमा प्रतिसेयर आम्दानी ६ रुपैयाँ हुने गरी बैंकले ३० लाख ४४ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो । बैंकको चुक्ता पुँजी ५ करोड रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4