Comments Add Comment

मुम्बइमा रहेकी सेक्सी खुश्वुको नेपाली सिनेमा खेल्ने चाहना(फोटो फिचरसहित)

मुम्बई शहरमा बलिउड कलाकार बन्ने सपना बोकेर हजारौ युवायुवती दैनिक पुग्ने गर्दछन् । कतिपयको सपना पुरा भएका छन् त कतिपय त्यही भिडमा हराएका पनि छन् । तर बिगत २ बर्षदेखि मुम्बइमा रहेर अभिनय तथा नृत्यको प्रशिक्षण लिइरहेकी खुश्वु भट्टराई नेपाली सिनेमामा जम्न चाहन्छिन् । khusbu-and-prakshमुम्बइमा आयोजना हुने विभिन्न स्टेज कार्यक्रममा आफ्नो अभिनय तथा नृत्यको जादु देखाइसकेकी उनी अवसर पाए नेपाली सिनेमामा केही गरेर देखाउने बताउछिन् ।khusbu-and-prakash-jcयस्तै मुम्बइमा बसेर नै अभिनय र नृत्यको प्रशिक्षण लिइरहेका प्रकाश बीसी नेपाली सिनेमामा जम्न चाहन्छन् । झन्डै १० बर्षदेखि मुम्बइमा रहेर बलिउडमा संघर्ष गरिरहेका प्रकाशले दुइवटा हिन्दी सिनेमामा सहायक नायकको रुपमा काम गरिसकेका छन् ।

prakshkhusbu-bhattrai-1उनले अब चाडै नै आस्था नामक सिरियलमा अभिनय गर्न लागेको तर्क सुनाए । उनले बलिउडका चर्चित गायक सोनु निगमको साथमा काम गरिरहेका छन् । उनी नेपाली सिनेमामा काम गर्न चाहना भएको बताउछन् । अभिनय र नृत्यमा पोख्त प्रकाश अवसर पाए सिने नगरीमा जम्ने कुरामा ढुक्क छन् ।khusbu-bhattrai-and-prakahs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment