+
+
Shares

डलरको मूल्य १०२ रुपैयाँमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २७ गते १७:२५

२७ भदौ, काठमाडौं । नेपाली बजारमा बिहीबार अमेरिकी डलरको बिक्री मूल्य १०२ रुपैयाँको हाराहारीमा कारोबार बन्द भएको छ ।

Doller-Photo

नेपाल इन्भेष्टमेन्ट बैंकले पछिल्लो पटक अपरान्ह डलरको बिक्री मूल्य १०२.१५ रुपैयाँ र खरिद मूल्य १०१.०४ रुपैयाँ निर्धारण गरेको थियो । अन्य वाणिज्य बैंकले पनि सोही दर वा नजिकैकको दरमा डलर कारोबार गरेका थिए ।

१०९ रुपैयाँ पुगेको डलरको मूल्य यो हप्ताको सुरु आइतबारदेखि क्रमशः घट्दै आएको हो । डलरको मूल्य ८८ देखि ९२ रुपैयाँको बीचमा झर्ने अनुमान विल्लेषकहरुले गरेका छन् । पछिल्लो समय डलरको मूल्य बढ्नु अघि डलरको बिक्री दर ८७ रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?