Comments Add Comment

क्यान्सर निको भएपछि नेपालमा झुल्किइन् मनिषा

लामो समयदेखि क्यान्सर रोगसँग जुध्दै आएकी मनिषा केही महिना अघि मात्र यो रोगबाट मुक्त भइन् । उनले आफू क्यान्सर रोगबाट मुक्त भएको भन्दै खुशी व्यक्त गरेकी थिइन् ।manisha-koirala3हालै मात्र नायिका मनिषा कोइराला एक कार्यक्रमका लागि नेपाल आइपुगेकी छिन् । उनी शुक्रबार काठमाण्डौको याक एन्ड यती होटलमा देखिइन् । क्यान्सर सम्बन्धी गोष्ठिमा मनिषा प्रमुख अतिथी भएर पुगेकी थिइन् । उनले क्यान्सर रोगको बारेमा आफूले भोगेको अनुभव पनि सुनाएकी थिइन् ।अमेरिकामा उपचार गराएर मुम्बइमा रहदै आएकी मनिषा गोष्ठिमा सहभागी हुन नेपाल आएकी थिइन् । उनको रुप फेरिएको थियो, तर अनुहारमा मुस्कान थियो ।

manisha-koirala2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment