Comments Add Comment

बक्षस्थल सर्जरीले पछुताउँदै हेइडी, विकिनीमा देखाइन् सेक्सी अवतार

श्रीमानसँग आफ्नो पाचौं बिहे उत्सव मनाउने क्रममा टेलिभिजन स्टार हेइडी मोन्टाग निक्कै सेक्सी देखिइन् । रातो विकिनीमा आफ्नो मस्त जवानी देखाउँदै हेइडी खुबै खुलेकी थिइन् । हालै मात्र बक्षस्थल सर्जरी गरेकी हेइडी निक्कै आकर्षक देखिइन् ।haidiतर उनले बक्षस्थल सर्जरी गरेर पछुतो मानेको तर्क गरिन् । बक्षस्थल निक्कै ठूलो भएर काम गर्न अप्ठ्यारो भएपछि आफूले सर्जरी गरेको हेइडी बताउँछिन् । तर बक्षस्थलको विकास भएसँगै सर्जरी गर्न थालेकोमा भने उनले पछुतो मानिन् । पछिल्लो समय आफ्नो ठूलो आकारको बक्षस्थलमा समस्या देखिन थालेपछि हेइडीलाई निक्कै पिडा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment