Comments Add Comment

साँच्चै, रेखा थापालाई पहिरन लगाउन नआउने हो ?

rekha-thapa-dress

यो प्रश्न पाठकलाई । यहाँ प्रस्तुत गरिएका नायिका रेखा थापाका तस्बिरहरु हेरेपछि उनमा ड्रेसको सेन्स छ या छैन छुट्टयाउने जिम्मा हामीले पाठकलाई दिएका छौ ।

सोमबार सम्पन्न नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको बिहे पार्टीमा सहभागी हुन पुगेकी नायिका रेखा थापाको पहिरनलाई लिएर खुबै चर्चा भयो । पार्टीमा उपस्थित अन्य नायिकाहरु सारी र लेंगामा उपस्थित हुँदा रेखा भने केही खुलेको कालो वन पिसमा देखिइन् । रेखाको पहिरन उनको शरीरमा खासै सुहाएको थिएन ।nepali-heroin

संभवत नायिका रेखा थापा पनि यो कुराको महशुश गर्दै थिइन् । अन्य नायिकाहरु आकर्षक पहिरनमा खुल्दै गर्दा रेखाको पहिरनलाई लिएर पार्टीमा कुरा चल्यो । साच्चै रेखालाई पहिरनको सेन्स छैन है, धेरैले यसै भनेको सुनियो । के तपाइलाई लाग्छ, रेखाको यो पहिरन रोजाई साच्चै गतिलो थिएन या थियो, प्रतिक्रिया दिनुहोला ।rekha-thapa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment