Comments Add Comment

दूरसञ्चार सञ्चालक समिति सदस्यमा विनयकुमार चालिसे निर्वाचित

२४ असार, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा सर्वसाधारण शेयर धनीको तर्फबाट विनयकुमार चालिसे निर्वाचित भएका छन् ।

मंगलबार भएको छैटौं साधारणसभामा सर्वसाधारण शेयर धनीको तर्फबाट सदस्य चयनका लागि निर्वाचन भएको थियो । चालिसेले ११ लाख ७० हजार मत पाएका छन् । उनको निकटमत प्रतिद्वन्द्वी चन्द्रप्रकाश दबाडीले १० लाख ६२ हजार मत पाए । अर्को उम्मेदवार प्रमोदकुमार गुरुङले भनेृ १ लाख ४९ हजार मत मात्र पाएका छन् ।

दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालक समिति सात सदस्यीय हुन्छन्, जसमा एक जना कर्मचारी र एक जना सर्वसाधारण शेयर धनीबाट रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment