+
+
Shares

ऐश्वर्याको कमब्याक जोनसँग

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २६ गते १०:३५

aiswarya-and-john

बलिउड नायिका ऐश्वर्या राय आमा बनेपछि चलचित्रको पर्दामा देखिएकी छैनन् । उनै ऐश्वर्या संजय गुप्ताको ‘जज्बा’ नामक सिनेमाबाट पर्दामा आउँदैछिन् । ऐश्वर्याको कमब्याकलाई महत्वका साथ हेरिएको पनि छ ।

आखिर यो सस्पेन्स थि्रलर चलचित्रका लागि नायक को हुने भन्ने चर्चा पनि खुबै थियो । तर भारतको एक चर्चित पत्रिकाले ऐश्वर्याको जोडी नायक जोन अब्राहम हुन लागेको खुलाएको छ ।

सस्पेन्स सिनेमा भएकाले पनि निर्माणपक्षले जोनलाई रोजेको हो । सन् २०१५ सम्ममा यो चलचित्र पर्दामा आउने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?