Comments Add Comment

तोलामा सात सय रूपैयाँले सस्तियो सुन

३१ असार काठमाडौं । मंगलबार सुनको भाउ तेलामा सात सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ५३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रवार सुनको भाउ तोलामा आठ सय रपैयाँले बढेको थियो । नेपाली बजारमा चाँदीको भाउ पनि तोलामा १० रूपैयाँ सस्तिएको छ । महासंघका अनुसार मंगलबार चाँदी तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ सोमबार पनि घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment