Comments Add Comment

दोहोरो अंकले बढ्यो नेप्से, ६५ करोडको कारोबार

३२ असार काठामाडौं । अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गरेको भोली र पर्सीपल्ट घटेको नेप्से बुधबार भने दोहोरो अंकले बढेको छ ।

बुधबार १०.४२ अंकले बढ्दै नेप्से परिसूचक एक हजार ३६.११ अंकमा पुगेको छ । सोमबार ८ अंकले र मंगलबार ३.२५ अंकले घटेको थियो ।

यो दिन १५४ कम्पनीका १४ लाख ६१ हृजार कित्ता सेयर ६५ करोड ३३ लाख रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।

वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, बीमा र अन्य समूहका उपसूचक बढेका छन् भने होटल, वित्त कम्पनी समूह र उत्पादनमूलक समूहका उपसूचक घटेका छन् । मंगलबार व्यापार समूहमा भने कुनै परिवर्तन भएन ।

Sub-Indices Turnover Current Points Change %Change
Banking 286,471,000.00 945.00 8.23 0.88
Trading 166,140.00 188.50 0 0
Hotels 7,033,940.00 1,889.82 3.84 0.2
Development Bank 111,311,000.00 683.42 11.69 1.74
HydroPower 110,972,000.00 3,052.49 42.11 1.4
Finance 9,188,430.00 504.88 8.3 1.62
Insurance 52,541,800.00 4,383.36 43.45 1
Manu.& Pro. 429,030.00 1,138.28 12.92 1.12
Others 1,983,770.00 770.69 24.67 3.31

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment