+
+
Shares

एल्बम कभरमा गोप्य अंग देखाएपछि गायिकाको चर्को आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २ गते १२:५९

sky-ferera

स्काई फरेरा आफ्नो नयाँ एल्बम ‘नाइट टाइम, माई टाइम’मा टपलेस देखिएकी छिन् । एल्बमको कभर फोटोमै उनले आफ्नो गोप्य अंग देखाएपछि यसको चर्को आलोचना पनि भएको छ ।

तर उनले यो कुरा खासै ठूलो नभएको बताएकी छिन् । २२ बर्षकी यी गायिकाले यो आफ्नो शरीर भएको र यसमा अनावश्यक चासो देखाउनु पर्ने आवश्यकता नभएको बताइन् । एल्बममा उनी बाथरुममा पानीमा रुझ्दै गरेको अवस्थामा देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?