Comments Add Comment

नेपाल फाइनान्सका सिईओ रवी चन्द्रमान प्रधानको सेयर कारोबार रोक्का

४ साउन काठमाडौं। नेपाल राष्ट्र बैंकले नेपाल फाइनान्सका प्रमूख कार्यकारी अधिकृत रवीन्द्रमान प्रधानको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीको स्थलगत निरिक्षणको क्रममा गम्भिर प्रकृतीका कैफियत देखिएको भन्दै शेयर रोक्का गर्न राष्ट्र बैंकले नेपाल स्टक एकसचेञ्जलार्इ पत्राचार गरेको हो ।

२०६८ असारसम्ममा प्रधानको नाममा फाइनान्सको ९.९९ प्रतिशत रहेको कम्पनीको बार्षिक वित्तीय प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाशमा कम्पनी चार करोड ६५ लाख नोक्सानमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment