+
+
Shares

‘पीके’मा आमिरको नाङ्गो रुप

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १६ गते १०:४८

pk-poster
चलचित्रमा फरक-फरक भूमिकामा देखिन रुचाउने नायक आमिर खान एक सिनेमामा भने सबैलाई अचम्ममा पार्दै नाङ्िगएका छन् । डीसेम्बर महिनामा प्रदर्शनमा आउन लागेको चलचित्र ‘पीके’मा आमिरको नाङ्गो रुप हेर्न सकिन्छ ।

सार्वजनिक पहिलो पोष्टरमा उनले आफ्नो गोप्य अंगलाई क्यासेट प्लेयरले छोपेका छन् । पोष्टर सार्वजनिक भएसँगै आमिरको गेटअपलाई लिएर चर्चा सुरु भएको छ । राजकुमार हिरानीको  निर्देशनमा तयार भएको चलचित्रमा आमिरका साथमा अनुष्का शर्माको पनि अभिनय छ । चलचित्रमा आमिरको विभिन्न भूमिका हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?