Comments Add Comment

नरेन्द्र मोदीको काठमाडौंमा भव्य स्वागत (फोटोफिचर)

१८ साउन, काठमाडौं । दुई दिने औपचारिक नेपाल भ्रमणका लागि काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भव्य स्वागत भएको छ । मोदीलार्इ स्वागत गर्न प्रधानमन्त्री सुशील कोइरालाले आफै विमानस्थल पुगेका थिए ।

कोइरालासँगै सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री वामदेव गौतम, प्रकाशमान सिंहसहितका अधिकारीहरुले स्वागत गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा नेपाली सेनाको टुकुडीले १९ तोपको सलामी दिएको थियो भने दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।

Narendra modi in ktm  (6)

Narendra modi in ktm  (2)

Narendra modi in ktm  (1) Narendra modi in ktm  (3) Narendra modi in ktm  (4) Narendra modi in ktm  (5)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment