Comments Add Comment

मेलम्ची खानेपानी सुरुङ निर्माण अवरुद्ध

२२ साउन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण कार्य अवरुद्ध भएको छ । क्ामदारहरुले समान तलबको माग गर्दै ग्लाथुम आडिटअन्तर्गतको सुरुङमा ताला लगाएका हुन् ।

उत्पन्न गतिरोध हटाउन सुरुङ निर्माण ठेकेदार कम्पनी सिएमसीको व्यवस्थ्ाापन पक्ष र सङ्घर्षरत मजदुर पक्षबीचको वार्ता जारी छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment