Comments Add Comment

शरद भेसवाकरले अमेरिकामा लिग क्रिकेट खेल्ने

२९ साउन, काठमाडौं । नेपाली क्रिकेटर शरद भेरवाकरले अमेरिका लिग क्रिकेट खेल्ने भएका छन् ।  उनी आज अमेरिका जाँदैछन् ।

saradसिकागोमा यसै महिनाको अन्त्यमा हुने लिगमा उनले पन्जाव लायनबाट खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्लबका मालिक लोभकेस कालिया हुन्, उनको भेन्चर स्पोट्स म्यानेजमेन्ट कम्पनीमा पाकिस्तानका मोहम्मद सामी, शाविर अहमद र वेष्टइण्डिजको मर्विन डेलियन पनि छन् ।

शरद भेसवाकरले नर्थ टेक्सास लिग पनि खेल्नेछन् । उनी सेप्टेम्बर दोस्रो साता नेपाल र्फकनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment