+
+
Shares

‘मिस नेपाल यूएस’मा नेपाली निर्देशकको मुल्यांकन

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १ गते १२:१९

miss-nepal-usaअगष्ट २३ गते आयोजना हुन लागेको ‘मिस नेपाल यूएस’मा नेपाली सिनेमाका चर्चित निर्देशक सुरज सुब्बा ‘नाल्बो’ निर्णायकको रुपमा सहभागी हुने भएका छन् । उनी अगष्ट २० मा अमेरिका प्रस्थान गर्नेछन् ।

अमेरिकामा आयोजना हुन लागेको कुनै सौन्दर्य प्रतियोगितामा नेपाली निर्देशकले यसअघि संभवत सहभागीता जनाएका छैनन् ।

निर्देशक सुब्बाले आफू अगष्ट २८ तारिखमा नेपाल र्फकने जनाएका छन् । १५ जना यूवतीहरुले सहभागीता जनाउने ‘मिस नेपाल यूएस’को यो चौथो संकरण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?