Comments Add Comment

किरात राई पत्रकार संघमा नयाँ नेतृत्व

Kirat Rai Patrakar Sangh६ भदौ, काठमाडौं । किरात राई पत्रकार संघमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनबाट दिपेन्द्र राईको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।
१३ वटा जिल्ला शाखा, काठमाडौं उपत्यका समन्वय समिति र विदेश शाखा समेत रहेको संघमा २ वर्षका लागि नयाँ कार्य समिति चयन भएको हो  ।

समितिका बरिष्ठ उपाध्यक्षमा गणेश साम्पाङ राई, उपाध्यक्षहरु भोटराज राई र कुम्भराज राई, महिला उपाध्यक्ष खुशी राई  र महासचिवमा प्रकाश खालिङ चयन भएका छन् । त्यसैगरी सचिवहश्रमा बुद्धबीर बाहिङ, अवतार राई, भक्त राई चयन भए । महिला सचिवमा रिता राराहाङ र कोषाध्यक्षमा विशाल राई चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment