+
+
Shares

अाेस्कारका लागि ‘झोला’ छानियो

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १० गते १२:२०

jhola-13
सफल सिनेमा ‘झोला’ अाेस्कार अवार्डका लागि छानिएको छ । विदेशीभाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)ले यो चलचित्रलाई अाेस्कारका लागि छनोट गरेको हो । द एकेडेमी अफ मोशन पिक्चर आर्टस एण्ड साइन्सेसद्वारा सन् २०१५ फेब्रुअरी २२ तारिखका दिन संयुक्त राज्य अमेरिकाको लस एन्जल्समा आयोजना हुने ८७ औं एकेडेमी अवार्ड (अाेस्कार अवार्ड) का लागि ‘झोला’लाई पठाउने निर्णय गरिएको हो ।

चलचित्र ‘मोक्ष’ र ‘झोला’ प्रतिस्पर्धामा थिए । यादव भट्टरार्इले निर्देशन गरेको यो चलचित्रले विभिन्न अन्तरराष्ट्रिय अवार्ड जितिसकेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?