Comments Add Comment

पुनरावेदनको मुख्य न्यायाधीशका लागि को-को सिफारिस ?

१० भदौ, काठमाडौं । न्याय परिषद्ले पुनरावेदन अदालतको मुख्य न्यायाधीशमा १६ जनालाई नियुक्त गर्न सिफारिस गरेको छ ।
परिषद्को मंगलबार बसेको बैठकले पुनरावेदनमा रिक्त मुख्य न्यायाधीशका लागि नाम सिफारिस गरेको हो । सरेन्द्रसिंह बस्नेत भने परेनन् ।

को -को परे सिफारिसमा ?

बलराम विष्ट, केदारप्रसाद चालिसे, दिपकुमार कार्की, तेजवहादुर केसी, पुरुषोत्तम भण्डारी, शम्भुवहादुर खड्का, गिरिराज पौडेल, सारदाप्रसाद घिमिरे र पोषनाथ शर्मा छन् । यस्तै मिरा खड्का, बमकुमार श्रेष्ठ, डम्वरवहादुर शाही, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र टंकवहादुर मोक्तानको नाम पनि सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment