प्रदर्शन मिति तय भएसँगै चलचित्र ‘सरी ल’को आइटम गीत र ट्रेलर सार्वजनिक गरिएको छ । ऋषी लामिछानेको निर्देशनमा तयार भएको यो सिनेमामा सुवास थापा, अनिता आचार्य र राजन खतिवडाले मुख्य भूमिका निर्वाहा गरेका छन् ।
सार्वजनिक ट्रेलरले प्रेम, धोका र रोमान्सको कथा देखाउन खोजेको छ । यस्तै, ट्रेलरसँगै सार्वजनिक गरिएको आइटम नम्बरमा मोडल एनी कुँवरको नृत्य छ । ‘बिजुली न मेरो चाल सराबी’बोलको गीतमा ईन्दिरा जोशीले आवाज दिएकी छिन् । यो चलचित्र कात्तिक २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4