+
+

६ अंकले घट्यो नेप्से, वित्तबाहेक सबै सूचक घटे

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १७ गते ११:२२

१७ भदौ काठमाडौं । मंगलबार ६ अंकले घटेर नेप्से परिसूचक ९४६.६० अंकमा झरेको छ । यो दिन वित्त कम्पनी बाहेक सबै समुहगत सूचक घटेका छन् ।

वित्त कम्पनी समहुको सूचक भने ०.४५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार वाणिज्य बैंक समुहको २.८ अंकले, विकास बैंक समुहेको १०.३८, होटल समुहको ८.४७,

जलविद्युत समुहको २१.७६, बीमा समुहको ६९.६४ र उत्पादनमुल समुहको समुहगत सूचकमा १५.१ घटेको गिरावट आएको छ ।
यो दिन १ सय ३१ कम्पनीका ८ लाख ८८ हजार कित्ता सेयर ४३ करोड ३४ लाख रुपैयाँमा कारोबार भयो । वाणिज्य बैंक समुहको मात्रै २८ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?