१८ भदौ काठमाडौं । थ्रीस्टारलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब एन्फा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा एपीएफले थ्रीस्टारलाई १-० गोल अन्तरले पराजित गर्यो । दशरथ रंगशालामा भएको खेलमा एपीएफका लागि रन्जन विष्टले निर्णायक गोल गरे । यसअघि ३३ औं मिनेटमा एपीएफका राजेन्द्र रावलको प्रहार बारमा लागेको थियो ।
प्रतिक्रिया 4