
मुम्बई । चर्चित रियालीटि शो ‘बिग बोस’को आठौं संस्करण प्रशारण हुने भएको छ । सेप्टेम्बर २१ बाट कलर्श च्यानलमार्फत् राती नौ बजे प्रशारण हुने उक्त कार्यक्रमको संचालन सलमान खानले गर्नेछन् ।
बिग बोसको चौथो संस्करणदेखि कार्यक्रम सञ्चालन गरेका सलमानलाई केही प्रतियोगीको पक्ष लिएको आरोप समेत लाग्ने गरेको छ ।
यसपालिको कार्यक्रमका लागि बीगबोसको बीग हाउस घरको डिजाईन विमानको जस्तै बनाइएको छ । यस अघि यस कार्यक्रमको थिम स्वर्ग र नर्कमा आधारित थियो ।
यसपटकको कार्यक्रममा कुन-कुन कलाकार सहभागी हुन्छन् कुनै जानकारी दिइएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4