+
+
Shares

मकवानपुरको ज्यामिरे बस्तीमा जमिन चिराचिरा, १६ परिवारलाई सुरक्षित ठाउँमा सारियो

प्रहरीका अनुसार भिरालो सतहमा रहेको बस्तीमा जमिन चिराचिरा परेपछि एक दर्जनभन्दा बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको बकैया गाउँपालिका-६ तल्लो ज्यामिरे बस्तीमा अविरल वर्षापछि जमिन चिराचिरा परेको छ ।
  • भिरालो सतहको बस्तीमा चिरा परेपछि प्रहरीले १५/१६ घर परिवारलाई सुरक्षित स्थानमा सारेको छ ।
  • प्रहरीले अविरल वर्षापछि जमिन गलेका कारण चिरा परेको हुन सक्ने अनुमान गरेको छ ।

१२ असोज, काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका-६ तल्लो ज्यामिरे बस्तीमा जमिन चिराचिरा परेको छ ।

प्रहरीका अनुसार भिरालो सतहमा रहेको बस्तीमा जमिन चिराचिरा परेपछि एक दर्जनभन्दा बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

भिरालो सतहका बस्तीमा जमिन चिराचिरा परेपछि १५/१६ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको मकवानपुर प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि जमिन गलेका कारण सो बस्तीको जमिन चिराचिरा परेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?