Comments Add Comment

निर्वस्त्र उल्टो उभिएर ५ वर्षसम्म संसारको चक्कर (फोटोफिचर सहित)

naked1
घुमफिरका शौखिन उनी पछिल्लो पाँच वर्षमा दुनियाका विभिन्न देश घुमे । घुमेको मात्रै भएपनि त के ठूलो कुरा हुन्थ्यो र ? उनी त्यस अवधिमा १७ देशका विभिन्न चर्चित ठाउँहरुमा निर्वस्त्र भए । अनि हातले टेकेर उभिए ।

नाम नखुलाइएका ती व्यक्तिले चीन, स्विडेन, थाइल्याण्ड, टर्की, नर्वे, अमेरिका तथा अस्ट्रेलिया जस्ता देशमा निर्वस्त्र भएका छन् । उनी चीनको ग्रेटवालमा समेत यसैगरी नांगिएर सबैलाई चकित पारे ।

मैले संसारको गौरव तथा आश्चर्यलाई शुद्ध रुपमा भोग्न चाहन्छु- उनी भन्छन् । दुनियाका केही ठाउँहरुको सुन्दरताले आफुलाई निर्वस्त्र हुन बाध्य पारेको कथन उनको छ ।

naked2

आफ्नो ब्लगमा उनले संसारमा उपभोग्य वस्तुहरुको दुरुपयोग रोक्न तथा त्यस्ता वस्तुहरुको सदुपयोग तथा पुनःप्रयोग गर्न आग्रह गर्दै यस्तो कार्य गरेको बताएका छन् ।

naked3

उनले नेदरल्याण्डको एम्स्टर्डममा आफुलाई प्रहरीले नांगिनबाट भद्रसाथ रोकेको समेत उल्लेख गरेका छन् ।

naked4 naked5 naked6 naked10 naked9 naked8 naked7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment