+
+
Shares

‘बिग बोस’मा गल्ती नगर्ने सलमानको बाचा

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २९ गते ८:२१

salman
मुम्बई । २१ सेप्टेम्बरदेखि प्रशारण हुनलागेको कार्यक्रम ‘बिग बोस’ का विषयमा विभिन्न खाले टिप्पणी सुरु भएको छ । सलमाले आफैले आठौं संस्करणको कार्यक्रम सञ्चालन नगर्ने योजना बनाएका थिए
‘म निकै थाकेको थिएँ त्यसकारण मलाई शो होष्ट गर्ने रहर थिएन ।’ एजेन्सीसंग कुरा गर्दै सलमानले भनेका छन् ।

त्यसो त अघिल्लो संस्करणको कार्यक्रममा सलमानले पक्षपात गरेको आरोप पनि लागेको थियो । पक्षपातको आरोप लागे लगत्तै उनले कार्यक्रम नगर्ने मनसाय बनाएका थिए ।

कलर्श टेलिभिजनको आग्रह र अन्य शुभचिन्तकको भावनाको कदर गर्दै कार्यक्रमको होष्ट गर्न राजी भएको धारणा राख्ने सलमानले बिगतको गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?