Comments Add Comment

हेर्ने हैन सुमिना र गरिमाको जवानी ?

garima
काठमाडौं । अभिनेत्रद्धय सुमिना घिमिरे र गरिमा पन्तको जवानी हेर्नेहरुका लागि  फेरि एउटा नयाँ भिडियो सार्वजनिक भएको छ । शम्भु प्रधान निर्देशित चलचित्र ‘रंग बैजनी’ को एउटा गीतको भिडियो सार्वजनिक भए लगत्तै नायिकाद्धयको ग्ल्यामरस पोजका विषयमा टिका टिप्पणी सुरु भएको छ ।

यी दुबै नायिकाले मुख्य भुमिका निर्वाह गरेका छन् यस फिल्ममा । हालै सार्वजनिक भएको गीतमा सुमिना र गरिमाको साथै दिक्पाल कार्कीले अभिनय गरेका छन् । निर्देशक प्रधानको महत्वाकांक्षी फिल्म भनिएको ‘रंग बैजनी’मा लेखन नुतन प्रधानको रहेको छ भने गीतको कोरीयोग्राफीमा पनि सघाएकी छिन् ।

पछिल्लो समय अनामनगरमा नुतन स्टुडियो सञ्चालन गरेर बसेका शम्भुले १२ वर्षपछि फिल्म निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment