Comments Add Comment

सिटिभीमा मोबाइल किन्दा उपहारै उपहार

  1. २ असोज, काठमाडौं । ब्राण्डेड मोबाइलको कारोबार, ६० मिनेट केयर सर्भिस तथा एक्सचेन्ज अफरबाट ख्याती कमाएको सिटिभी CTV-Mobileमोबाइलले दशैंतिहारमा सुनको सिक्कासहित हात खाली नजाने उपहार योजना ल्याएको छ ।
  2. असोज १ गतेबाट दिपावलीसम्मका लागि ल्याएको दशैंतिहार उपहार-सदाबहार योजनाअन्तर्गत सिटिभी मोबाइलका आउटलेटबाट कुनै पनि मोबाइलको खरिदमा भित्ते घडी, टर्चलाइट, मोबाइल सेट, टिसर्ट, सुनचाँदीको सिक्कासम्म पाउने सिटिभि मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
  3. उपहारका लागि ग्राहकहरुले ताम्राकार कम्प्लेक्सको पसल नम्बर १२, १३ र ३३ तथा चाबहिलस्थित केएलटावरको पसल नम्बर एफ २८ मा रहेको सिटिभी मोबाइलको आउटलेटबाट मोबाइल खरिद गर्नुपर्नेछ ।
  4. पछि पर्नसक्ने ठुला-ठुला लक्कि ड्र भन्दा ग्राहकहरु प्रत्यक्ष प्राप्त गर्ने छुट तथा हात खाली नजाने उपहारमा विश्वास गर्ने भएकोले यसपटक सिटिभीले यस्तो योजना ल्याएको निर्देशक संगम राइले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment