+
+

ट्रयाक्टरबाट खसेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १९ गते १०:२५

१९ असोज, रुपन्देही । रुपन्देहीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तिनाउ नदीमा दुर्गा विसर्जन गरेर घर र्फकने क्रममा गुडिरहेको ट्रयाक्टर खसेका तिलोत्तमा नगरपालिका ४ का पारस चौधरीको मृत्यु भएको हो ।

छातीमा गम्भीर चोट लागेका चौधरीको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरलाई नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको इलाका प्रहरी कार्यालय मङ्गलापुरका प्रमुख टोपबहादुर रानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?