+
+
Shares

कलाकारले लगाए सामुहिक टीका

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २१ गते १२:०३

Artist-dashain-3

दसैंको अन्तिम दिन कलाकारहरुले सामुहिक टीका लगाएका छन् । मन्डला थिएटरमा आजना गरिएको जमघटमा पाका कलाकार र साहित्यकारबाट कान्छो पुस्ताका कलाकारले टीका ग्रहण गरे ।

बरिष्ठ निर्देशक यादव खरेल, अभिनेत्रीहरु शुभद्रा अधिकारी, नाटककार प्रचण्ड श्रेष्ठ, संस्कृतिविद सत्यमान जोशी, खगेन्द्र संग्रौला, किशोर नेपालबाट कलाकारले टीका ग्रहण गरे ।

अभिनेताहरु सुनिल पोखरेल, सौगात मल्ल, कर्म, प्रवीण खतिवडा, अभिनेत्रीहरु आयुषा राई, शान्ति गिरी लगायतले टीका थापे । मन्डलाले प्रत्येक दसैंको कोजाग्रत पूणिर्मामा टीकाटालो कार्यक्रम आयोजना गर्ने गरेको छ ।

Artist-dashain-1

Artist-dashain-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?