Comments Add Comment

सुमिना र गरिमासँग दीकपालको यस्तो प्रेम (भिडियो)

ranga-baijeni
चलचित्र ‘रंग बैजनी’को  टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार दीकपाल कार्की, गरिमा पन्त र सुमिना घिमिरेलाई देखाइएको छ ।
१२ बर्षपछि निर्देशक शम्भु प्रधानले यो सिनेमा निर्देशन गरेका हुन् ।

‘रंग बैजनी’को टिजरमा शम्भुले आफ्ना अघिल्ला सिनेमाको नाम समेत उल्लेख गरेका छन् । जसको कारण, १२ बर्षपछि सिने क्षेत्रमा र्फकदा दर्शकले आफूलाई नयाँ नसोचुन् भन्ने हुनक्छ ।

नुतन प्रधानको कथा तथा निर्माण बनेको यो सिनेमामा दीप प्रधानले संगीत दिएका छन् । पारिवारिक प्रेम कथाको यो सिनेमा मंसिर १९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment