Comments Add Comment

प्रभुले व्रोडलिङ्क इन्टरनेटको विल भुक्तानी भुक्तानी दिने

Prabhumanagement३ कात्तिक, काठमाडौ । प्रभु मेनेजमेन्ट प्रालिले आफ्ना ग्राहकहरुलाई ब्रोडलिङ्क इन्टरनेटको विल भुक्तानी गरिदिने भएको छ ।

देशैभरि छरिएर रहेको सहकारी संस्थाहरुलाई एउटै छाता भित्र ल्याई रेमिट्यान्स तथा विद्युतीय माध्यमद्वारा विल भुक्तानी कारोवार गराउँदै आएको प्रभु मेनेजमेन्टले ब्रोडलिङ्क इन्टरनेटको विल भुक्तानी गर्ने ब्यवस्था ल्याएको हो ।

आफना ग्राहकहरुलाई प्रभुको सवएजेन्ट मार्फत विलभुक्तानी गर्ने ब्यवस्था मिलाएको संस्थाले जनाएको छ । आगामी दिनमा दुर्गम तथा सुगम ठाउँका ग्राहकका लागि थप सेवा दिने लागिएको सो को छिट्टै नै घोषणा गरिने प्रभु मेनेजमेन्ट प्रालिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment