मुम्बइ । हिन्दी फिल्म ‘सान्दार’ को सुटिङमा ब्यस्त रहेकी अलिया भट्ट शाहिद कपुरको प्रश्नले हैरान छिन् ।
सुटिङमा संलग्न प्राविधिकहरुका अनुसार फुर्सदको समय पाउने बित्तिकै शाहिदलाई जिस्किरहनुपर्छ । नयाँ केटी त देख्नै हुन्न, र्याक गरिहाल्छन् ।
२४ वर्षमा एमबीबीयस सकेर डक्टर गरेर फिल्ममा प्रवेश गरेका शाहिद समान्य ज्ञानमा खप्पिस छन् । अहिले उनी अलियालाई यस्तै प्रश्न सोधिरहन्छन् । अलिया गम्भिर स्वभावकी छिन् भने सामान्य ज्ञानमा कमजोर छिन् । एक प्राविधिकले दिएको जानकारी अनुसार सुटिङ नभएको बेला अलिया शाहिदको छेउमै पर्न चाहन्नन् । अलिया भागेको थाह पाएका शाहिद भने फोन गरी गरी बोलाउँछन् । सान्दारको सुटिङ अहिले बेलायतको विभिन्न शहरमा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4