Comments Add Comment

बाबुराम भट्टराईलाई टाइफाइड

फाइल फोटो
फाइल फोटो

२० कात्तिक, काठमाडौ । एकीकृत नेकपा माओवादीका नेता डा। बाबुराम भट्टराईलार्इ टाइफाइड भएको छ ।

रक्त परीक्षण रिर्पोटमा टाइफाइड देखिएको भट्टरार्इले फेसबुकमा लेखेका छन् । संवैधानिक राजनीतिक सहमति समितिका समितिका सभापति समेत रहेका भट्टराई ज्वरोले थलिएका थिए ।

केही दिनदेखि दलहरुबीचको छलफललाई तीब्र बनाएका भट्टराई विरामी भएपछि दलहरुबीचको छलफल प्रक्रियामा अवरोध आउन सक्ने देखिएको छ ।सम्वाद समितिको बैठक दुर्इ दिन नगर्न दलहरू सहमत भएका छन् ।

भट्टराईलाई चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment