+
+
Shares

रणवीर र कट्रिना नयाँ घरमा

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २४ गते १६:०४

ranbir-and-kat
बलिउडका दुई चर्चित जोडी रणवीर कपुर र कट्रिना कैफले आजसम्म आफ्नो प्रेम सम्बन्धलाई स्विकार गरेका छैनन् । तर, पनि यो जोडीको प्रेम कसैबाट छिपेको पनि छैन ।

रणवीर र कट्रिना अब भने लिभ इन टुगेदरको रुपमा रहन थालेका छन् । हालै मात्र यो जोडीले पेन्टहाउस भाडामा लिएको छ । यो जोडीले फ्ल्याट खरिद गर्ने चर्चा चलेपनि अब भने भाडाको घरमा नै बस्न थालेका हुन् ।

जसका लागि यो जोडीले महिनाको १५ लाख भाडा तिर्नुपर्ने हुन्छ । रणवीर र कट्रिना केही समयअघि आफ्नो नयाा घरका लागि सामान खरिद गर्दै गरेको अवस्थामा भेटिएका थिए ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले सन् २०१५ को सुरुवातमै बिहे गर्ने चर्चा समेत बलिउडमा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?