+
+

नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द हुनुमा कसको दोष ?

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ४ गते १८:४२

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंसिर ९ गते गर्ने भनिएको जनकपुर भ्रमण विहीबार अचानक रद्द भएपछि नेपाल सरकार र विपक्षी दलवीच एक अर्कालाई दोष लगाउन थालिएको छ । मन्त्री विमलेन्द्र निधिले एमाओवादी र मधेसवादी नेताका कारण भ्रमण रद्द भएको बताएका छन् भने एमाओवादी नेता रामकुमार शर्माले नेपाल सरकारका कारण भ्रमण रद्द भएको बताएका छन् । Narendra-modi-FINAl

तपाईको विचारमा मोदीको भ्रमण रद्द हुनुमा कसको दोष छ ?

१. नेपाल सरकारका कारण भ्रमण रद्द भएको हो ।

२. एमाओवादी र मधेसवादी नेताले विवाद झिकेका कारण भ्रमण स्थगित भएको हो ।

३. नेपाली नेतावीच झगडा चर्किएपछि विवादमा नपर्न मोदी आफैंले भ्रमण स्थगन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?