+
+

५० हजार धरौटी तिरेर सीके राउत रिहा

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ८ गते १९:३०
विशेष अदालत परिसरमा राउत । फाइल फोटो
विशेष अदालत परिसरमा राउत । फाइल फोटो

८ मंसिर, काठमाडौं । राजद्रोहको मुद्दा लागेका डा. सीके राउत धरौटीमा रिहा भएका छन् । विशेष अदालतमा ५० हजार रुपैयाँ धरौटी बुझाएर उनी सोमबार रिहा भएका हुन् ।

यसअघि धरौटी बुझाउन नसकेपछि उनलाई सदरखोर डिल्लीबजार चलान गरिएको थियो ।

तराईलाई नेपालबाट अलग गराउनुपर्छ भनेर उनले अभियान चलाएका थिए । देश टुक्राउने अभियानमा लागेको भन्दै राउतलाई प्रहरीले पक्रेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?