Comments Add Comment

आइसियुका बिरामीले झयालबाट हाम फाले

११ मंसिर, पथरी । हप्ता दिनदेखि विराटनगरको नोबेल अस्पतालको आइसियु कक्षमा उपचाररत सप्तरीका रामप्रसाद साहले झयालबाट हाम फालेका छन् ।

आफन्त महेन्द्र साहका अनुसार आइसियुमा उपचार गराउँदै आएका अर्का एक बिरामीको मृत्यु भएपछि रामप्रसाद डराएका थिए ।

रामप्रसादले अस्पतालका चिकित्सक र परिचारिकालाई अर्काे कोठामा सारिदिन आग्रह गेकिा थिए । झयालबाट हाम फालेका रामप्रसादको अवस्था गम्भीर बनेको अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment