Comments Add Comment

अस्पताललाई तरुणदलको सहयोग

TARUNDAL-HELPS-TO-HOSPITAL१४ मंसिर, विराटनगर । नेपाली काग्रेस निकट तरुण दल नगर समितिले विराटनगरस्थित कोशी अञ्चल अस्पताललाई आइतवार सरसफाई सामग्री हस्तान्तरण गरेको छ ।

अस्पताललाई २४ थान ड्रम, १५ वटा कुचो र १४ वटा  डस्टविन लगायतका सामग्री प्रदान गरिएको हो ।

मोरङ कांग्रेसका सभापति तथा सभासद अमृत अर्यालले अस्पतालका कायम मुकायम मेडिकल सुपरिटेन्डेन्ट टंक बाराकोटीलाई ति सामग्री हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment