Comments Add Comment

यी नायिकाहरुको जाडो केले खान्छ ? (भिडियो रिपोर्ट)

priyana-karki copy

अवार्डको बृद्धिसँगै कलाकारहरुलाई पहिरन पनि छानी-छानी लगाउन अप्ठ्यारो परेको छ । हप्तामा २ वटासम्म अवार्ड र अन्य कार्यक्रममा पुग्न कलाकारलाई अप्ठ्यारो त छँदै छ फेरि पहिरन पनि सधै नयाँलगाउनु नै पर्ने समस्या ।
वुधबार आयोजना भएको डी सिने अवार्डमा देखिएका केही रोचक दृश्यलाई अनलाइनखबरले भिडियो रिपोर्टमा तयार पारेको छ । नायिका नीता ढुंगाना कार्यक्रममा निर्देशक दीनेश डीसी र प्रेमी आमेष भण्डारीसँग आइन् । तर, उनी आएको गएको पत्तो कमैले मात्र पाएका थिए । यस्तै, रोचक दृश्य देखियो अवार्ड समारोहमा । अवार्डमा देखिएका रोचक दृश्यको भिडियो रिपोर्ट-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment