Comments Add Comment

भोटुपेलमा आगलागी, दुई विगाहा खेतको पराल नष्ट

aaglagi

२० मंसिर, मोरङ । मोरङको राजघाट-७ भोटेपुलमा आगलागी हुँदा दुई विगाहा खेतमा लगाइएको धानको पराल जलेर नष्ट भएको छ । शुक्रबार साँझ ८ बजे स्थानीय मैया श्रेष्ठको धानको परालमा आगलागी भएको हो ।

स्थानीयवाशी, प्रहरी र दमकको बारुणयन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि पराल भने पुर्ण रुपमा नष्ट भएको छ । आगोलागीको बाट ५० हजार बराबरको क्षति भएको छ ।

आगो नियन्त्रण गर्न ४ घण्टा समय लागेको थियो ।  चुरोटको ठूटाबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ ।

aagalgi1

agalagi2
तेजेन खड्काबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment