Comments Add Comment

हल–निर्माताको संझौता अनुशासन कि सिन्डिकेट ?(भिडियो रिपोर्ट)

agreement
नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघले सोमबार ११ बुँदे संझौतामा हस्ताक्षर गरे । संझौताले नेपाली चलचित्र क्षेत्रको विकास गर्ने बताइएको छ । तर, संझौता कार्यन्वयन हुनेमा भने शंका नै छ ।

संझौता कार्यक्रममा पत्रकारलाई अध्ययनको कमी भयो भन्दै निर्माता संघका अध्यक्ष राजकुमार राई आवेगमा आएको पनि देखियो । हेर्नुहोस्, अनलाइनखबरले तयार पारेको भिडियो रिपोर्ट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment