 नेपाली चलचित्र क्षेत्रका एक निर्माताको निधन भएको छ । चितवन घर भएका निर्माता नारायण खतिवडाको निधन भएको हो । उनको काठमाण्डौको बागबजारस्थित होटल हार्दिकमा निधन भएको वुझिएको छ । उनी बसेको कोठा नम्बर १०३ मा उनको मृत शरीर फेला परेको थियो ।
नेपाली चलचित्र क्षेत्रका एक निर्माताको निधन भएको छ । चितवन घर भएका निर्माता नारायण खतिवडाको निधन भएको हो । उनको काठमाण्डौको बागबजारस्थित होटल हार्दिकमा निधन भएको वुझिएको छ । उनी बसेको कोठा नम्बर १०३ मा उनको मृत शरीर फेला परेको थियो ।
उनको निधनको कारण खुल्न सकेको छैन । मंगलबार होटलमा आएर बसेका खतिवडाले वुधबार बिहानैबाट कोठाको ढोका नखोलेपछि शंका लागेर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए । निर्माता खतिवडाले पछिल्लो समय चलचित्र मेरो मान्छे बनाएका थिए ।
यसअघि उनले बनाएका भेटी र लफडा प्रदर्शनमा आइसकेको छ । उनको भोली बिहान पोष्टमार्टप गरिने छ । हाल, उनको शवलाई काठमाण्डौको टिचिङ अस्पतालमा राखिएको छ । उनको शव होटलमा न्यूड अवस्थामा भेटिएको थियो । ब्लेड प्रेसरका कारण उनको निधन भएको हुनसक्ने आशंका गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4